नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
प्रदीप सम्राट, रौतहट ।
असोज १४ गते, मंगलबार ।
नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।...
तमिलनाडु दुर्घटना : अभिनेता विजयद्वारा मृतक र घाइते परिवारलाई आर्थिक सहयोग घोषणा
शिलादीप खबर न्युज डेस्क,असोज १२ गते, आइतबार ।
काठमाडौं — तमिलनाडुमा अभिनेता विजयको र्यालीका क्रममा भएको दु:खद दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुने परिवारप्रति उनले...
आज आश्विन शुक्ल षष्ठीमा कात्यायनी देवीको पूजा आराधना
काठमाडौं – आज आश्विन शुक्ल षष्ठीको दिन सम्पूर्ण देशभर कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदैछ । वैदिक सनातन परम्परा अनुसार प्रत्येक वर्ष यसै दिन कात्यायनी...
रौतहटमा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखिकरण सम्पन्न
प्रदीप सम्राट,रौतहट ,असोज १० गते , शुक्रबार ।
गौर नगरपालिकामा संरक्षण क्षेत्रको स्थानियकरण तथा विपद् व्यवस्थापन विषयक एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी,...
राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय पश्चात् १ हजार ४४४ जनाको जागिर जाने
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले लामो समयदेखि विवादास्पद बनेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग...
नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको विशेष पूजा–आराधना गरिदैं
शिलादीप खबर न्युज डेस्क,असोज ०९ गते ,बिहीबार ।
नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको विशेष पूजा–आराधना हुँदैछ। नवदुर्गाको चौथो स्वरूपका रूपमा पूजिने भगवती कुष्माण्डा...
संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूको ईमानदार समीक्षा गरी देशलाई अगाडि बढाउनुपर्ने बताए : अध्यक्ष नेपाल
काठमाडौँ । असोज ३
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूको ईमानदार समीक्षा गरी देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
संविधान...
गरुडा नगरपालिकाका नगर प्रमुख जैसवालले गरे श्री अनाथालय आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन
प्रदीप सम्राट, रौतहट ।
असोज ०२ गते, बिहीबार ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बिहीबार गरुडा नगरपालिका–४ स्थित वंशीराम जैसवाल अनाथालय परिसरमा...
वृन्दावन नगरपालिकामा सहिद दिवस विशेष कार्यक्रमसहित मनाइयो
प्रदीप सम्राट, रौतहट ।
असोज १ गते, बुधबार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आज जेनजि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका अमर सहिदहरूको सम्झनामा विशेष कार्यक्रमसहित सहिद...
सप्तकोशीमा जलसतह बढ्दै, कोशी ब्यारेजका २७ ढोका खुला
शिलादीप खबर न्युजडेस्क,
भदौ ०१ गते , बुधबार ।
सप्तकोशी नदीमा लगातार पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ मध्ये २७ ढोका खोलिएको छ ।
जिल्ला प्रहरी...
































