सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

प्रधानमन्त्री कार्की आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। जेनजी विद्रोहपछि गठन भएको अन्तरिम सरकारका तर्फबाट उहाँले बिहीबार साँझ...

राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय पश्चात् १ हजार ४४४ जनाको जागिर जाने

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले लामो समयदेखि विवादास्पद बनेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग...

नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको विशेष पूजा–आराधना गरिदैं

शिलादीप खबर न्युज डेस्क,असोज ०९ गते ,बिहीबार । नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको विशेष पूजा–आराधना हुँदैछ। नवदुर्गाको चौथो स्वरूपका रूपमा पूजिने भगवती कुष्माण्डा...

रौतहटको गरुडामा कृषि उपज संकलन केन्द्र उद्घाटन

प्रदीप दास,रौतहट ।असोज ०८ गते, बुधबार । रौतहट जिल्लाको गरुडा नगरपालिका–४ मा नवनिर्मित कृषि उपज संकलन केन्द्रको बुधबार विशेष समारोहका बीच उद्घाटन गरिएको छ। नगरप्रमुख...

सर्लाहीमा बस–ट्रक ठोक्किँदा ११ जना घाइते

शिलादीप खबर न्युज डेस्क, असोज ०८ गते,बुधबार । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा...

नवरात्रको तेस्रो दिन आज माँ चन्द्रघण्टाको पूजा गरिदैं ।

शिलादीप खबर न्युज डेस्क ,असोज ०८ गते ,बुधबार । दसैँको अवसरमा मनाइने नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना भइरहेको छ। नवरात्र आरम्भसँगै नौ...

बिमला अन्सारीद्वारा ऐतिहासिक आन्दोलनप्रति समर्थन, सहिदप्रति श्रद्धाञ्जली र प्रतिक्रियावादी गतिविधिप्रति आपत्ति

शिलादीप खबर न्युजडेस्क,असोज ०७ गते, मंगलबार । काठमाडौँ । नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशसभामा संसदीय दलकी नेत्री माननीय बिमला अन्सारीले हालै...

शिक्षामन्त्री पुनका तीन निर्देशन : विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयलाई तीन महिनाभित्र नतिजा प्रकाशन...

शिलादीप खबर न्युजडेस्क ,असोज ०७ गते, मंगलबार । शिक्षामन्त्री महावीर पुनले पदभार सम्हालेपछि मंगलबार मन्त्रालयस्तरीय तीन महत्त्वपूर्ण निर्देशन दिएका छन्।पहिलो, अब देशभरका सामुदायिक माध्यमिक विद्यालयमा...

संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूको ईमानदार समीक्षा गरी देशलाई अगाडि बढाउनुपर्ने बताए : अध्यक्ष नेपाल

काठमाडौँ । असोज ३ पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूको ईमानदार समीक्षा गरी देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् । संविधान...

सर्लाहीमा मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु

प्रदीप सम्राट, रौतहट । असोज ०२ गते,बिहीबार । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ संग्रामपुरमा मोटरसाइकल ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका...