सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

प्रधानमन्त्री कार्की आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। जेनजी विद्रोहपछि गठन भएको अन्तरिम सरकारका तर्फबाट उहाँले बिहीबार साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
सम्बोधनमार्फत सरकारले आगामी दिनका प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा सम्बोधनका लागि आवश्यक तयारी भइरहेको स्रोतले जानकारी दिएको छ। मुख्यसचिवसहित केही सचिवहरू समेत तयारीमा संलग्न छन्।
यसअघि दिउँसो मन्त्रिपरिषद्को बैठक बसेर सरकारको कार्ययोजना र सम्बोधनको विषयवस्तु टुंग्याइने भएको छ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक