सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

सर्लाहीमा मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु

प्रदीप सम्राट, रौतहट ।

असोज ०२ गते,बिहीबार ।

सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ संग्रामपुरमा मोटरसाइकल ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६८ वर्षीय गजेन्द्र साह रहेका छन्। बिहीबार साँझ बाँकेबाट संग्रामपुरतर्फ जाँदै गरेको बीआर ३० एइ ८२२० नम्बरको मोटरसाइकलले संग्रामपुर बाँके सडकखण्डमा साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उक्त मोटरसाइकल चालक पर्सा गाउँपालिका–५ निवासी २४ वर्षीय श्रवण कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

घेरैले पढेको

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी...

मौलापुर नगरपालिकामा ज्ञापन पत्रको विषयमा विवाद : युवानेता सन्तोष साहको गम्भीर आरोप

शिलादीप अनलाईन खबर, वैशाख ०८ गते , मंगलबार । रौतहटको मौलापुर...

“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”

काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा...

रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

शिलादीप अनलाईन खबर , चैत २७ गते,शुक्रबार । काठमाडौं — प्रतिनिधि...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक