सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

रौतहटको दुर्गा भगवती गाउँपालिका–२ भलोहियास्थित सरस्वती प्राथमिक विद्यालयको नयाँ भवनको भव्य उद्घाटन

प्रदीप सम्राट, रौतहट । कार्तिक १९ गते , बुधबार । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–२ भलोहियामा अवस्थित सरस्वती प्राथमिक विद्यालयको नयाँ भवनको एक भव्य समारोहका बीच...

चितवनमा भीषण सवारी दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, ८...

शिलादीप अनलाईन खबर, कार्तिक १४ गते, शुक्रबार । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगल नजिक गएराति भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये...

गौर नगर प्रमुख शम्भु साह नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्यमा मनोनीत

शिलादीप अनलाईन खबर, कार्तिक १४ गते, शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई पार्टीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्रदान...

वृन्दावनमा छठ व्रतालुलाई ४ सय थान साडी वितरण, नगर प्रमुख कुर्मीको हातबाट सम्मानपूर्वक प्रदान

शिलादीप अनलाईन खबर,कार्तिक ८ गते, शनिबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हिन्दू धर्मावलम्बीहरूको महान आस्थाको पर्व छठ को अवसरमा व्रतालु महिलाहरुलाई साडी वितरण कार्यक्रम भव्य...

गौशाला बजारमा सर्लाहीका युवक मृत अवस्थामा फेला

महोत्तरी, ८ कार्तिक – महोत्तरीको गौशाला नगरपालिका–५ अन्तर्गत गौशाला बजार क्षेत्रमा सर्लाहीका एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक सर्लाही जिल्ला हरिपूर्वा...

रौतहट जिल्लाभर छठ पर्वको तयारी हुँदै ।

शिलादीप अनलाईन खबर, कार्तिक ७ गते , शुक्रबार । रौतहट जिल्लाभर छठ पर्वको तयारीले नयाँ रौनक पाएको छ। सूर्य भगवानको उपासना गर्ने यो महान् लोकपर्व नजिकिँदै...

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रबार बिहान अचानक भीषण आगलागी भएको छ। बिहानै उद्योग परिसरबाट...

रौतहटमा करेन्ट लागेर एमाले नेता रामस्वार्थ राय यादवको मृत्यु

शिलादीप अनलाईन खबर, कार्तिक ५ गते, बुधबार रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष तथा नेकपा (एमाले) रौतहट जिल्ला कमिटीका सदस्य रामस्वार्थ राय यादवको आज बिहान करेन्ट...

चन्द्रपुरमा यात्रुवाहक बसमा आगलागी, करिब ३५ लाखको क्षति

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख...

वृन्दावनमा शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रदीप सम्राट, रौतहट , कार्तिक २ गते , आइतबार । रौतहट क्षेत्र नं. ४ अन्तर्गत वृन्दावन नगरपालिका–६ हर्षाहामा नेकपा (एकीकृत समाजवादी) रौतहट क्षेत्र नं. ४ को...