सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

गोदाममा लुकाइएका ६ हजारभन्दा बढी ग्यास सिलिन्डर बरामद, श्रीराम ग्यास कारबाहीमा

काठमाडौँ, चैत ३ ।उपभोक्ताहरूले बजारमा ग्यास अभाव झेलिरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदाममा ठूलो परिमाणमा ग्यास सिलिन्डर लुकाएर राखिएको पाइएको छ। सरकारी अनुगमन...

राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय पश्चात् १ हजार ४४४ जनाको जागिर जाने

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले लामो समयदेखि विवादास्पद बनेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग...

नेकपा (एमाले)का उम्मेदवार रामजी साहले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै बस्ती बस्तीमा 

प्रदीप सम्राट, रौतहट । फाल्गुन १० गते,आईतबार । रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामजी साहले आफ्नो चुनावी अभियानलाई...

सिसवा धमौरामा होली मिलन: नगर प्रमुख विनोद प्रसाद कुर्मीको शुभकामना र अशक्तलाई सहयोग 

प्रदीप सम्राट, रौतहट । फागुन १६ गते, शनिबार । रौतहट — वृन्दावन नगरपालिका का नगर प्रमुख विनोद प्रसाद कुर्मी ले वडा नं. ६ अन्तर्गत सिसवा धमौरामा...

रौतहटका विभिन्न स्थानीय तहमा उपसचिव तहका कर्मचारी खटाइए

प्रदीप सम्राट, रौतहट । चैत १६ गते ,सोमबार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा...

गरुडामा दशैं विशेष ‘स्व. मनोज कुमार चौधरी स्मृति म्याराथन दौड’ हुने

आर्यन पटेल, गरुडा ।असोज १० गते, शुक्रबार। दशैं–२०८२ को शुभ अवसरमा रेडियो मधेश मसला गरुडाको आयोजनामा स्व. मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी...

गरुडा नगरपालिकाका नगर प्रमुख जैसवालले गरे श्री अनाथालय आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

प्रदीप सम्राट, रौतहट । असोज ०२ गते, बिहीबार । रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बिहीबार गरुडा नगरपालिका–४ स्थित वंशीराम जैसवाल अनाथालय परिसरमा...

नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रदीप सम्राट, रौतहट । असोज १४ गते, मंगलबार । नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।...

विश्वकर्मा पूजा एवं वास्तु दिवस आज देशभर श्रद्धापूर्वक मनाइँदै

शिलादीप खबर न्युजडेस्क, असोज १ गते, बुधबार । कन्या संक्रान्तिको अवसरमा आज कालिगढ, प्राविधिक तथा मजदुर समुदायले ‘विश्वकर्मा पूजा’ र ‘वास्तु दिवस’ देशभर श्रद्धा र उत्साहका...

वृन्दावनमा कर्मचारी अनुशासन कडा, समयपालन अनिवार्य : नगर प्रमुख कुर्मी 

प्रदीप सम्राट , रौतहट । चैत २६ गते , बिहीबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिका मा कर्मचारी अनुशासन सुदृढ गर्ने उद्देश्यले विशेष अभियान सुरु गरिएको छ।...