सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

बृन्दावन नगरपालिकाद्वारा रसायनिक मलको कोटा निर्धारण, १ हजार बोरा युरिया वितरण हुने

प्रदीप कुमार दास,रौतहट । चैत १७ गते, मंगलबार । रौतहटको बृन्दावन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (कृषि विकास शाखा) विश्रामपुरले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत किसानलाई आवश्यक...

गौरमा नवनिर्मित घण्टाघरको भव्य उद्घाटन, नगर प्रमुख शम्भु साहद्वारा माता दुर्गाको पूजन

शिलादीप अनलाईन खबर, कार्तिक २ गते, आईतबार । रौतहट । रौतहटको सदरमुकाम गौरस्थित बीपी चोकमा निर्माण गरिएको आकर्षक घण्टाघरको आज एक विशेष समारोहका बीच गौर नगरपालिकाका...

रौतहट क्षेत्र नं. ४ मा रामजी साहले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै

प्रदीप सम्राट, रौतहट। फाल्गुन ०९ गते , शनिबार । रौतहट क्षेत्र नं. ४ मा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि थप...

चन्द्रपुर–७ मा रामकुमार भट्टराईको घरदैलो अभियानमा जनसहभागिता उल्लेखनीय

प्रदीप कुमार दास, रौतहटफाल्गुन १२, मंगलबार रौतहट क्षेत्र नं. ४ मा फाल्गुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको...

जेन–जी जनआन्दोलनबाट प्रभावित कृषकलाई विवरण दर्ता गर्न आग्रह

प्रदीप सम्राट , रौतहट । चैत २४ गते,मंगलबार  । रौतहटको वृन्दावन नगरपालिका नगर कार्यपालिकाको कार्यालय (कृषि विकास शाखा), विश्रामपुरले जेन–जी जनआन्दोलनका क्रममा प्रभावित कृषि तथा पशुपन्छी...

रौतहटका विभिन्न स्थानीय तहमा उपसचिव तहका कर्मचारी खटाइए

प्रदीप सम्राट, रौतहट । चैत १६ गते ,सोमबार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा...

रौतहटको मौलापुरमा र्‍यालीसहित विद्युत सुरक्षा दिवस सम्पन्न

प्रदीप कुमार दास,रौतहट । चैत २६ गते , बिहीबार । रौतहटको मौलापुरस्थित मौलापुर विद्युत कार्यालयले आज विभिन्न सचेतनामूलक कार्यक्रमका साथ विद्युत सुरक्षा दिवस मनाएको छ। हरेक...

नयाँ पुस्ताले गरेको आन्दोलन आज रक्तपातमा परिणत

भदौ २३ गते, सोमबार । काठमाडौं— सरकारले सामाजिक सञ्जाल बन्देज र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले गरेको आन्दोलन आज रक्तपातमा परिणत भएको छ। राजधानीमा भएको प्रहरी–प्रदर्शनकारीबीचको झडपमा हालसम्म...

कटहरियामा प्रहरी नायब निरीक्षकको सरुवा तथा स्वागत–बिदाइ कार्यक्रम सम्पन्न

प्रदीप दास ,रौतहट । चैत्र १८ गते ,बुधबार । रौतहट जिल्लाको कटहरियास्थित ईलाका प्रहरी कार्यालय परिसरमा एक विशेष कार्यक्रमका बीच प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको सरुवा...

रौतहटमा सामुदायिक वनभित्र अवैध होटल सञ्चालन, वन अधिकारीको संलग्नता आशंकित

रौतहटमा सामुदायिक वनभित्र अवैध होटल सञ्चालन, वन अधिकारीको संलग्नता आशंकित शिलादीप अनलाईन खबर, असोज ३० गते,बिहीबार । रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित हातेमालो सामुदायिक वन क्षेत्रभित्र कानूनी मापदण्ड विपरीत...