चिनियाँ प्रधानमन्त्री छ्याङ्ग ली नवनियुक्त प्रधानमन्त्री बालेनलाई पठायो बधाई तथा शुभकामना सन्देश
शिलादीप अनलाईन खबर,
चैत १४ गते , शनिबार।
काठमाडौँ — ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्दै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ...
पार्टी अध्यक्ष पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गर्यो नेकपा एमाले
शिलादीप अनलाईन खबर ,
चैत १४ गते, शनिबार ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी...
नसर्ने रोग सम्बन्धी पालिका स्तरीय जनचेतनामूलक अभिमूखिकरण गोष्ठी सम्प
शिलादीप अनलाईन खबर ।
चैत १२ गते , बिहीबार ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा समुदाय स्तरमा देखिने नसर्ने रोग सम्बन्धी पालिका स्तरीय जनचेतनामूलक अभिमूखिकरण गोष्ठी...
कटहरियामा पोषणसम्बन्धी नगर स्तरीय संवाद कार्यक्रम सम्पन्न
रौतहट,१२ गते चैत ।
शिला दीप अनलाईन खबर ।
रौतहटको कटहरिया नगरपालिकामा पोषण प्रवद्र्धन तथा सामाजिक व्यवहार परिवर्तनलाई लक्षित गर्दै नगरपालिका स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको...
रौतहटको राजपुरमा ट्याक्टर दुर्घटनामा परी ८ वर्षीय बालकको गयो ज्यान
रौतहट, चैत १२ गते बिहीबार ।
शिलादीप खबर न्युज डेस्क ।
रौतहट जिल्लाको राजपुर नगरपालिका–१, पिपरा भगवानपुर टोलस्थित भित्री सडकमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एक बालकको...
बृन्दावनमा लामखुट्टे नियन्त्रण अभियान तीव्र, नगर प्रमुख कुर्मीको कामले स्थानीय खुशी
प्रदीप सम्राट, रौतहट ।
चैत ११ गते, बुधबार ।
रौतहटको बृन्दावन नगरपालिकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै लामखुट्टे नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मीको...
बृन्दावन नगरपालिकाद्वारा बेरोजगार सूचीकृत हुने सम्बन्धी सूचना जारी
प्रदीप कुमार दास,रौतहट ।
चैत १० गते, मंगलबार।
रौतहटको बृन्दावन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विभिन्न रोजगारमूलक कार्यक्रमहरूमा सहभागी गराउने उद्देश्यले बेरोजगार व्यक्तिहरूको...
बृन्दावनमा लामखुट्टे नियन्त्रण अभियान तीव्र, डेंगु–मलेरियाबाट जोगिन नगर प्रमुख कुर्मी सक्रिय
प्रदीप सम्राट, रौतहट
चैत ०९, सोमबार ।
गर्मी मौसमको सुरुवातसँगै रौतहटको बृन्दावन नगरपालिकामा लामखुट्टेको आतंक बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि व्यापक अभियान सुरु गरिएको छ। डेंगु...
जसपा नेपाल रौतहट क्षेत्र नं. ३ मा सम्पन्न निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति निर्माणतर्फ...
प्रदीप कुमार दास,रौतहट ।
चैत ०९ गते,सोमबार ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट निर्वाचन क्षेत्र नं. ३ ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै...
पछिल्लो एक सातामै सुनको भाउ ३४ हजार रुपैयाँले घट्यो
चैत ०९ गते ,सोमबार ।
शिलादीप खबर ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। पछिल्लो एक साताको अवधिमा सुनको भाउ करिब...
































