सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

सर्लाही क्षेत्र नं–१ मा नयाँ आशा बोकेर सन्तोष कुमार चौधरी चुनावी मैदानमा

घनश्याम सिंह ,सर्लाही । पौष २९ गते , सोमबार । सर्लाही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ मा आउँदो फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै...

माधवनारायण–६ माधोपुरमा १७० जना विपन्न नागरिकलाई न्यानो सहयोग

प्रदीप सम्राट , रौतहट । पौष २६ गते , शनिबार । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा जाडो मौसमको प्रभावबाट पीडित दलित, गरिब, विपन्न,...

वृन्दावन नगरपालिका–५ नरकटीया भवानीपुरस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माणको शिलान्यास

प्रदीप सम्राट, रौतहट । पौष २५ गते, शुक्रबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिका–५ नरकटीया भवानीपुरमा अवस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माण कार्य...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जिल्ला कार्य समिति रौतहटले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधिसभा सदस्य...

रौतहटको दुर्गा भगवती गाउँपालिका–२ भलोहियास्थित सरस्वती प्राथमिक विद्यालयको नयाँ भवनको भव्य उद्घाटन

प्रदीप सम्राट, रौतहट । कार्तिक १९ गते , बुधबार । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–२ भलोहियामा अवस्थित सरस्वती प्राथमिक विद्यालयको नयाँ भवनको एक भव्य समारोहका बीच...

गौशाला बजारमा सर्लाहीका युवक मृत अवस्थामा फेला

महोत्तरी, ८ कार्तिक – महोत्तरीको गौशाला नगरपालिका–५ अन्तर्गत गौशाला बजार क्षेत्रमा सर्लाहीका एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक सर्लाही जिल्ला हरिपूर्वा...

जेनजी प्रतिनिधिहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ,रौतहटले स्वास्थ्य मन्त्रालय पाउने 

शिलादीप अनलाईन खबर, २५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताका प्रतिनिधिहरूलाई समेट्दै मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्याएकी छिन्। प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार...

रौतहटमा राष्ट्रिय दलित पत्रकार संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शिलादीप खबर, रौतहट । असोज १५ गते ,बिहीबार । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बिहीबार वृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित धर्मशालामा शुभकामना...

नवरात्रको नवौँ दिन आज देशभर सिद्धिदात्री देवीको विशेष पूजा–आराधना गरी मनाइँदै

शिलादीप खबर न्युज डेस्क असोज १५ गते, बुधबार । आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको नवौँ दिन आज देशभर सिद्धिदात्री देवीको विशेष पूजा–आराधना गरी मनाइँदै छ ।...

नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रदीप सम्राट, रौतहट । असोज १४ गते, मंगलबार । नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।...