बन्सिराम अनाथालयमा आज एक दयालु परिवारद्वारा खाद्यान्न सामग्री लगायत लत्ताकपडा हस्तान्तरण
प्रदीप सम्राट, रौतहट।
फाल्गुन ०७ गते,बिहीबार ।
रौतहट जिल्लाको गरुडा नगरपालिका–४ मा अवस्थित श्री बन्सिराम अनाथालयमा आज एक दयालु परिवारद्वारा मानवीय सहयोग हस्तान्तरण गरिएको छ। भारतको...
मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक घाइते
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो क्षेत्र नजिक शुक्रबार एक मोटरसाइकल दुर्घटना भएको छ। मुग्लिनबाट नारायणगढतर्फ गइरहेको लु ३२ प २१६५ नम्बरको १५० सिसी...
कटहरियामा पोषणसम्बन्धी नगर स्तरीय संवाद कार्यक्रम सम्पन्न
रौतहट,१२ गते चैत ।
शिला दीप अनलाईन खबर ।
रौतहटको कटहरिया नगरपालिकामा पोषण प्रवद्र्धन तथा सामाजिक व्यवहार परिवर्तनलाई लक्षित गर्दै नगरपालिका स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको...
गोदाममा लुकाइएका ६ हजारभन्दा बढी ग्यास सिलिन्डर बरामद, श्रीराम ग्यास कारबाहीमा
काठमाडौँ, चैत ३ ।उपभोक्ताहरूले बजारमा ग्यास अभाव झेलिरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदाममा ठूलो परिमाणमा ग्यास सिलिन्डर लुकाएर राखिएको पाइएको छ। सरकारी अनुगमन...
रौतहटको दुर्गाभगवती गाउँपालिकामा उल्लासपूर्ण रूपमा मनाइयो होली मिलन कार्यक्रम
प्रदीप सम्राट,रौतहट ।
फागुन १८ गते,सोमबार ।
हिन्दू धर्मावलम्बीहरूको रंग, उमङ्ग र आपसी सद्भावको महान पर्व होलीको अवसरमा रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अन्तर्गत गंगा पिपरामा...
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रौतहटमा मदिरा बिक्री–सेवन पूर्ण प्रतिबन्ध, तीन दिन सीमा नाका बन्द
रौतहट, फागुन १५ गते ।
शिलादीप अनलाईन खबर डेस्क ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले...
रौतहट–४ मा एमालेका रामजी साहको दौडधुप तीव्र, चन्द्रपुरका बस्तीमा व्यापक मतदाता संवाद
प्रदीप सम्राट, रौतहट
फाल्गुन १६ गते, शनिबार
रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामजी साहले चुनावी अभियानलाई अझ सशक्त...
रौतहटमा नक्कली सुन कारोबारको आशंकामा चार जना पक्राउ
रौतहट, चैत १० —
रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुनजस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रूपमा सुनचाँदीको कारोबार भइरहेको...
बृन्दावन नगरपालिकाद्वारा बेरोजगार सूचीकृत हुने सम्बन्धी सूचना जारी
प्रदीप कुमार दास,रौतहट ।
चैत १० गते, मंगलबार।
रौतहटको बृन्दावन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विभिन्न रोजगारमूलक कार्यक्रमहरूमा सहभागी गराउने उद्देश्यले बेरोजगार व्यक्तिहरूको...
“विवाह कार्डमै ‘दहेज मुक्त’ सन्देश राख्न उपसभामुख रुविकुमारी ठाकुर को आह्वान”
काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह संस्कारलाई दहेजमुक्त बनाउन निमन्त्रणापत्रमै स्पष्ट सन्देश समावेश गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा...































