सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

नेकपा (एमाले) का उम्मेदवार रामजी साहले सञ्चालन गरिरहेको घरदैलोमा व्यापक सहभागिता आकर्षित गर्दै ।

प्रदीप सम्राट, रौतहट । फाल्गुन ०७ गते, बिहीबार । रौतहट क्षेत्र नम्बर–४ मा चुनावी माहोल यतिबेला उत्कर्षमा पुगेको छ। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई...

प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकुमार भट्टराई (तारा छाप) प्रति जनसमर्थन , गाउँ–गाउँमा उत्साह, घरदैलोमा...

प्रदीप कुमार दास,रौतहट । फाल्गुन ०६ गते, बुधबार । रौतहट क्षेत्र नं. ४ मा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र...

वृन्दावन नगरपालिकामा शिक्षा र सामाजिक सेवाप्रति नगर प्रमुखको उदाहरणीय पहल

प्रदीप सम्राट, रौतहट । माघ १० गते , शनिबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ९ भूसहामा अवस्थित सनराइज इंग्लिश बोर्डिङ स्कूललाई नगर प्रमुख विनोद...

माधवनारायण–६ माधोपुरमा १७० जना विपन्न नागरिकलाई न्यानो सहयोग

प्रदीप सम्राट , रौतहट । पौष २६ गते , शनिबार । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा जाडो मौसमको प्रभावबाट पीडित दलित, गरिब, विपन्न,...

वृन्दावन नगरपालिका–५ नरकटीया भवानीपुरस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माणको शिलान्यास

प्रदीप सम्राट, रौतहट । पौष २५ गते, शुक्रबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिका–५ नरकटीया भवानीपुरमा अवस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माण कार्य...

बृन्दावन ८ मा डिप बोरिङ्गको शिलान्यास, करिब ७ हजार उपभोक्ता लाभान्वित हुने मेयर कुर्मीको...

प्रदीप सम्राट, रौतहट । पुस ०८ गते, मंगलबार । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–८ आकडपाथडमा निर्माणाधीन शुद्ध खानेपानी आयोजनाले अन्तिम चरणतर्फ प्रवेश गरेको छ। सोही क्रममा मंगलबार...

चितवनमा भीषण सवारी दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, ८...

शिलादीप अनलाईन खबर, कार्तिक १४ गते, शुक्रबार । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगल नजिक गएराति भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये...

गौशाला बजारमा सर्लाहीका युवक मृत अवस्थामा फेला

महोत्तरी, ८ कार्तिक – महोत्तरीको गौशाला नगरपालिका–५ अन्तर्गत गौशाला बजार क्षेत्रमा सर्लाहीका एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक सर्लाही जिल्ला हरिपूर्वा...

रौतहटमा करेन्ट लागेर एमाले नेता रामस्वार्थ राय यादवको मृत्यु

शिलादीप अनलाईन खबर, कार्तिक ५ गते, बुधबार रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष तथा नेकपा (एमाले) रौतहट जिल्ला कमिटीका सदस्य रामस्वार्थ राय यादवको आज बिहान करेन्ट...

रौतहटमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु

शिलादीप अनलाईन खबर, असोज २७ गते , सोमबार । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुरमा आइतबार दिउँसो जग्गा विवादका क्रममा दुई पक्षबीच भएको झडपमा एक जनाको...