सत्य तथ्य समाचारको संबाहक शिला दीप अनलाईन खवर

चन्द्रपुरमा घिमिरे टायल उद्योगमा भीषण आगलागी, ठूलो क्षतिको आशंका

शिलादीप अनलाईन खबर, कार्तिक ०७ गते,शुक्रबार । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रबार बिहान अचानक भीषण आगलागी भएको छ। बिहानै उद्योग परिसरबाट...

जसपा नेपालद्वारा रौतहट–४ बाट राजकुमार दास तत्मा प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

शिलादीप खबर न्युजडेस्क, पुस ०२ गते, बुधबार । रौतहट -जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जिल्ला कार्य समिति रौतहटले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधिसभा सदस्य...

रौतहटको गुजरा–३ बलुवामा १८ लाखको नाला निर्माण कार्य तीव्र, स्थानीय खुसी

प्रदीप सम्राट, रौतहट । चैत २८ गते, शनिबार । रौतहटको गुजरा नगरपालिका–३ मा दीर्घकालीन रूपमा देखिँदै आएको ढल निकास समस्यालाई समाधान गर्ने लक्ष्यसहित नाला निर्माण कार्य...

मिटरब्याज प्रकरणमा रौतहटमा उजुरी सार्वजनिक, पीडितको न्यायको माग तीव्र

प्रदीप सम्राट, रौतहट । चैत ८ गते , आईतबार । रौतहट । मिटरब्याजमार्फत आर्थिक शोषण गरेको आरोपमा चन्द्रपुर नगरपालिका–४ निवासी रामबाबु प्रसाद कलवारविरुद्ध गम्भीर उजुरी सार्वजनिक...

सिसवा धमौरामा होली मिलन: नगर प्रमुख विनोद प्रसाद कुर्मीको शुभकामना र अशक्तलाई सहयोग 

प्रदीप सम्राट, रौतहट । फागुन १६ गते, शनिबार । रौतहट — वृन्दावन नगरपालिका का नगर प्रमुख विनोद प्रसाद कुर्मी ले वडा नं. ६ अन्तर्गत सिसवा धमौरामा...

विपन्न पासवान परिवारलाई खाद्यान्न सहयोग : मलेसिया शाखा र कलाकार मुकेश रंगीलाको पहल

प्रदीप सम्राट, रौतहट । चैत ०९ गते ,सोमबार । सप्तरी — वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभित्रका विपन्न समुदायलाई सहयोग गर्ने कार्यलाई...

चन्द्रपुरमा तारा छापको ऐतिहासिक शक्ति प्रदर्शन, हजारौंको सहभागितासहित र्‍यालीले कायम गर्‍यो नयाँ रेकर्ड

प्रदीप सम्राट, रौतहट । फाल्गुन १७ गते, आइतबार । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने चन्द्रपुर आज दिनभर चुनावी उत्साहले गुञ्जायमान बन्यो। नेपाली कम्युनिष्ट पार्टी...

नेकपा (एमाले) का उम्मेदवार रामजी साहले सञ्चालन गरिरहेको घरदैलोमा व्यापक सहभागिता आकर्षित गर्दै ।

प्रदीप सम्राट, रौतहट । फाल्गुन ०७ गते, बिहीबार । रौतहट क्षेत्र नम्बर–४ मा चुनावी माहोल यतिबेला उत्कर्षमा पुगेको छ। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई...

माधवनारायण–६ माधोपुरमा १७० जना विपन्न नागरिकलाई न्यानो सहयोग

प्रदीप सम्राट , रौतहट । पौष २६ गते , शनिबार । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा जाडो मौसमको प्रभावबाट पीडित दलित, गरिब, विपन्न,...

वृन्दावनमा छठ व्रतालुलाई ४ सय थान साडी वितरण, नगर प्रमुख कुर्मीको हातबाट सम्मानपूर्वक प्रदान

शिलादीप अनलाईन खबर,कार्तिक ८ गते, शनिबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हिन्दू धर्मावलम्बीहरूको महान आस्थाको पर्व छठ को अवसरमा व्रतालु महिलाहरुलाई साडी वितरण कार्यक्रम भव्य...